सुदुरपश्चिम प्रदेशका सामाजिक विकास मन्त्री सोडारी बर्खास्त

मङ्लबार, कार्तिक २७, २०७५



कैलाली । सुदुरपश्चिम प्रदेश सामाजिक विकासमन्त्री दीर्घ सोडारीलार्इ बर्खास्त गरिएको छ । सोडारीले पद अनुसारको आचरण नदेखाएको भन्दै उनलाई पदमुक्त गरिएको जनाएको छ ।
तिहारका बेला मन्त्रीकाे गाडी दुर्घटना पर्नु, आन्तरिक गुटबन्दी गरेको आरोप समेत लगाएको छ । तत्कालिन एमाले कैलाली अध्यक्ष समेत रहेका साेडारी  कैलाली क्षेत्र नम्बर ४ बाट निर्वाचित भएका थिए । उनकाे ठाउँमा साेही क्षेत्र ख बाट निर्वाचित कृष्ण  सुवेदीलाई नियूक्त गर्ने तयारी गरेको छ । सुवेदीकाे अाज दिउसाे चार बजे सपथकाे कार्यक्रम रहेकाे छ ।

यस अघि प्रदेश नम्बर ३ का भाैतिक पूर्वाधार तथा विकास मन्त्री केशव स्थापितलार्इ बर्खास्त गरिएकाे थियाे । उनलार्इ मुख्यमन्त्रिसँग अभद्र ब्यबहार गरेकाे अाराेप लागेकाे थियाे ।

388 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank (Detail page 1st) Janata Bank (Detail page 2nd) Janata Bank