के जोशी प्रधानन्यायाधीश बन्दैनन ?

शुक्रबार, साउन ११, २०७५



काठमाडौं । प्रधानन्यायाधीशमा सिफारिस दिपकराज जोशीको संसदीय सुनुवाई आईतबारसम्मका लागि स्थगित भएको छ ।

बिहिबार जोशीसँग छलफल गरेको समितिले शुक्रबार निर्णय लिने जनाएको थियो । तर शुक्रबारको बैठक आइतबार सम्मका लागि स्थगित भयो । विहिबार समिति सदस्य र जोशीबीच प्रश्नोत्तर भएको थियो ।

समिति स्रोतका अनुसार जोशीको थप कागजात मगाउनु पर्ने निश्कर्षका साथ बैठक सारिएको हो । जोशीमाथि घुस लिएको, राजस्व छुट र सरकारी जग्गा व्यक्तिको नाममा पारिएको विषय मेलमिलापमा पठाएको लगायतका आरोप छन् ।

327 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank Janata Bank Janata Bank