“”

महोत्तरी र धनुषामा आज सार्वजनिक बिदा

बिहिबार, बैशाख २१, २०७४



काठमाडौँ । गृहमन्त्रालयले जानकी नवमी पर्वको अवसरमा आज महोत्तरी र धनुषा जिल्लामा सार्वजनिक बिदा दिएको छ । ती दुई जिल्लामा आज बिशेष महत्वका साथ जानकी नवमी पर्व मनाइने हुँदा सरकारले मन्त्रिपरिषदबाट निर्णय गरी विदा दिएको हो ।

गृह मन्त्रालयले आज सूचना निकालेर मन्त्रिपरिषदको बैशाख २१ गतेको निर्णय अनुसार आज ती दुई जिल्लामा सार्वजनिक विदा दिएको बताएको छ ।

ती दुई जिल्लास्थित सरकारी कार्यालय, सङ्घसंस्था, शैक्षिक संस्था, औद्योगिक तथा कलकारखानामा समेत सार्वजनिक बिदा दिने निर्णय भएको गृहमन्त्रालयले आज जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

738 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank janata bank Janata Bank