काठमाडौंमा भूकम्पको धक्का महशुस

बुधबार, बैशाख ३१, २०७७



राजधानी लगायत केही स्थानमा आज (मंगलबार) राति भूकम्पको धक्का  महशुस भएको छ ।

रातको ११ बजेर ५३ मिनेट जाँदा भूकम्प धक्का महशुस भएको हो।

राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार ५.३ म्याग्निच्युडको भुइँचालो दोलखाको जुगु आसपास केन्द्र बनाएर आएको हो।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments