धादिङको धुनिबेसी नगरपालीकामा एमालेका बालकृष्ण आचार्य अगाडि

सोमवार, जेष्ठ १, २०७४



धादिङको धुनिबेसी नगरपालिकाको प्रारम्भिक मतपरिणाम अनुसार नेकपा एमाले अगाडि रहेको छ । धुनिबेसी  नगरपालिकाको  मेयरमा बालकृष्ण आचार्यले ११५ मत, माओवादी केन्द्रका दीपक लामिछानेले ६८ मत र नेपाली कांग्रेसका माधव राज पाण्डेले ५१  मत ल्याएका छन् ।

अपडेट

नेकपा एमाले–१८७

माओवादी केन्द्र–६८

नेपाली कांग्रेस –५१

2963 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank Janata Bank Janata Bank