“”

चितवनमा रेणुलाई पछाडि पार्दै फेरि अगाडि बढे ज्ञवाली

शुक्रबार, जेष्ठ ५, २०७४



दलहरुको प्रतिष्ठाको विषय बनेको र सबैको चासो बनेको चितवनको भरतपुर महानगरपालिकामा माओवादी केन्द्र र कांग्रेसका साझा उम्मेदवार रेणु दाहाललाई पछिल्लो अपडेटअनुसार  फेरि एमालेका मेयर उम्मेदवार देवी ज्ञवालीले पछाडि पारेका छन् । पछिल्लो मत परिणाम अनुसार एमाले उम्मेदवार देवी ज्ञवालीले १२ हजार ३०६ मत पाएका छन् भने रेणु दाहालले  ११ हजार ७७७ मत पाएकी छिन् ।

3988 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank janata bank Janata Bank