बेवारिसे शिशुको शव फेला

शुक्रबार, पुस २७, २०७५

- पदम राज भट्ट



कैलाली । धनगढी उप–महानगरपालिका १८ फुलबारीमा बासको झारीमा वेवारिसे शिशुको शव फेला परेको छ। गर्भवती महिलाले खेतमा बच्चा पाएको र झाडीमा फालेको हुन सक्ने अनुमान गरिएको छ। शिशुको शव फेला परेपछि स्थानियहरुको भीड लागेको छ ।

घटनाका बारेमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

102 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank (Detail page 1st) Janata Bank (Detail page 2nd) Janata Bank