कुख्यात गुण्डा नाईके दिपक मनाङ्गे पक्राउ

आइतवार, बैशाख २४, २०७४



काठमाडौं । कुख्यात गुण्डा नाईके दिपक मनाङ्गे पक्राउ परेका छन् । विभिन्न अपराधिक क्रियाकलापमा संलग्न ए ग्रेडका गुण्डा नाइके ठमेलबाट पक्राउ परेका हुन् । ठमेल र आसपासका क्षत्रमा गुण्डा गर्दी गर्ने तथा हप्ता असुली गर्दै आएका गुण्डा नाइके मनांगेलाई आइतबार साँझ पक्राउ गरिएको प्रहरीका एक अधिकारीले जनाए । चुनावी सुरक्षाका क्रममा उनी निगरानीमा थिए ।

926 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank Janata Bank Janata Bank