पूर्वप्रमुख आयुक्त बस्न्यातसँग अख्तियारको आठ घन्टा बयान

आइतवार, असार २९, २०७६



अख्तियार दुरुपयोग अनुसन्धान आयोगले शुक्रबार पूर्वप्रमुख आयुक्त दीप बस्न्यातसँग बयान लिएको छ । उनी बिहान कर्मचारी नआउँदै बिहान ९ बजे नै अख्तियार पुगेका थिए । शुक्रबार भएकाले कर्मचारी ४ बजे निस्किएका थिए । उनी त्यसपछि मात्र अख्तियारबाट बाहिरिएका थिए ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank Janata