पूर्व राष्ट्रिय फुटबल खेलाडी शाहको मृत्यु

सोमवार, बैशाख ३१, २०७५



काठमाडौं। नेपालका पूर्व राष्ट्रिय फुटबलर मणि शाहको ५१ वर्षको उमेरमा सोमबार उपचारका क्रममा निधन भएको छ ।

लामो समय देखि कलेजो सम्बन्धि समस्याले थला परेका शाहको उपचारको क्रममा नर्भिग अस्पतालमा निधन भएको छ । उनको निधनले खेलजगतमा ठूलो क्षति पुगेको खेलाडीहरुले बताएका छन् । उनको शवको मंगलबार अन्तेष्टि गरिेने भएको छ ।

334 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank janata bank(nari) Janata Bank