बर्दियामा गोली चल्यो एक जनाको मृत्यु

सोमवार, कार्तिक १९, २०७५

काठमाडौं । बर्दियाको गोली एक जनाको हत्या भएको छ ।  बर्दियाको बढैयातालमा गएराती अज्ञात समूहले गोली प्रहार गरी एक जनाको हत्या गरेको छ। बढैयाताल गाउँपालिका–३ गोबरियापुरका ३५ वर्षीय मोहन खटिकको गोली प्रहारबाट हत्या भएको हो।

घरमा सुतिरहेका खटिकलाई गोली प्रहार गरी लुटेरा समूहले घरमा रहेको ५० हजार रुपैयाँसमेत लुटिलगेका प्रहरीले जनाएको छ। गोली प्रहारबाट गम्भीर घाइते भएका खटिकको उपचारको क्रममा नर्सिङहोम नेपालगञ्जमा मृत्यु भएको प्रहरीले जनाएको छ।

160 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank (Detail page 1st) Janata Bank (Detail page 2nd) Janata Bank