वेवारिसे शव फेला

सोमवार, कार्तिक १२, २०७५



काठमाडौं । काठमाडौंको सिनामंगलमा बेवारिसे शब फेला परेको । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नजिकै सिनामंगलको गोल्डेन गेटसँगैको कल्भर्ट मुनि शव फेला परेको हो ।
शब कसको हो भन्ने बारेमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

95 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank (Detail page 1st) Janata Bank (Detail page 2nd) Janata Bank