पानी खाल्डोमा डुवेर १४ बर्षीय बालिकाको मृत्यु

बुधबार, बैशाख २६, २०७५



धनुषा । पानीको भरिएको खाल्डोमा डुवेर उक बालिकाको मृतयु भएको छ । मृत्यु हुनेमा विदेह नगरपालिका १ ठाडिझीझा बस्ने घनानन्द चौधरीकी १४ वर्षीया छोरी निलम चौधरी रहेकी छन् ।

उनको सोही ठाउँस्थित रेल्वे ट्र्याकमा पुल निर्माण भइरहेको स्थानमा खनेको खाल्टोभित्र रहेको पानीमा डुबेर मृत्यु भएको अवस्थामा मंगलबार शब फेला परेको प्रहरीले जनाएको छ ।

52 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank janata bank Janata Bank