भरतपुर अस्पतालको आइसियूमा एक जना युवकको मृत्यु

शनिबार, जेष्ठ २४, २०७७



काठमाडौं । चितवनको भरतपुर अस्पतालको आइसियुमा एक जना युवकको मृत्यु भएको छ ।

माडी नगरपालिकाका २७ वर्षीय पुरुषको शनिबार बिहान मृत्यु भएको हो ।उनमा उनमा ज्वरो र खोकीको समस्या बढ्दै गएपछि शुक्रबार दिउँसो भरतपुर अस्पतालको कोभिड आईसीयूमा भर्ना गरिएको थियो । उनमा कोरोना भए नभएको बारे स्वाब संकलन गरिएको अस्पतालले जनाएको छ ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments