नहरमा डुबेर मृत्यु

शुक्रबार, जेष्ठ २३, २०७७



मोरङ । ग्रामथान गाउँपालिका-५ सिमरिया बस्ने ६० वर्षीय फौदी चौधरीको सोही ठाउँस्थित नहरमा डुबेर बिहीबार साँझ मृत्यु भएको छ । नहरको छेउमा गाई चराउन गएको अवस्थामा नहरमा डुबेर उनको मृत्यु भएको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments