रुखबाट लडेर एक जना मृत्यु

मङ्लबार, जेष्ठ २०, २०७७



बर्दिया । गुलरिया नगरपालिका-५ सैलवार बस्ने माहदेव मन्दिरका पुजारी ६५ वर्षीय बादु थारुको आँपको रुखबाट रुखबाट लडेर मृत्यु भएको छ ।

उनलाई सोही ठाउँस्थित उक्त मन्दिरको कम्पाउण्डभित्र रहेको आँपको रुखबाट लडेर मृत्यु भएको अवस्थामा सोमबार दिउँसो फेला पारिएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments