मृत अवस्थामा फेला

आइतवार, जेष्ठ १८, २०७७



रुपन्देही । देवदह नगरपालिका-१ सिक्टहन टोल बस्ने ६० वर्षीय चिंगुदे थारू घरदेखि करिब ५ सय मिटर पर रहेको खोलामा शनिबार साँझ मृत अवस्थामा फेला परेका छन् ।

उक्त स्थानमा विद्युतको लाईनबाट सिंगल तार करेन्ट जोडेर घटनास्थलसम्म करेन्ट लाईन जोडिएको अवस्थामा फेला परेको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments