बालुवाको ढिस्कोले पुरिएर एक मृत्यु चार घाइते

मङ्लबार, जेष्ठ १३, २०७७



जाजरकोट । जाजरकोट जिल्लाको नलगाड नगरपालिका वडा नं ९ ताँत्र मा स्वास्थ्य चौकि भवन बनाउन र बालुवा खनिरहेका मजदुरहरु वालुवाको ढिष्को भत्किएर पुरिएका छन ।

बालुवाको ढिस्कोले पुरिएर स्थानिय कुमारी सिंहको मृत्यु भएको छ । निजका श्रीमान एक बहादुर सिंह र  स्थानिय कमला सिह र १६ वर्षकी तारा सिंह बालुवामा पुरियर घाईते भएको नेकपा केन्द्रिय सदस्य नेता निरज आचार्यले जानकारी दिए

उनले मृतक प्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दै घाईते मध्य एक बहादुर सिंहको अवस्था गम्भीर भएको हुँदा तत्काल उद्धार गरि उपचारको ब्यवस्था गर्न स्थानीय प्रशासन र नेपाल सरकार गृह मन्त्रालयको सँग अनुरोध गरेका छन ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments