सर्वोच्च अदालतको पहिलो महिला न्यायाधीश सुशिला सिंहको निधन 

शनिबार, जेष्ठ १०, २०७७



काठमाडौं । प्रथम महिला वरिष्ठ अधिवक्ता एवम सर्वोच्च अदालतका प्रथम महिला न्यायाधीश सुशीला सिंह शिलुको ८१ वर्षको उमेरमा निधन भएको छ ।

उनको मेडिसिटी अस्पतालमा उचारको क्रममा निधन भएको हो । उनकाे महिलाहरु सशक्तिकरणका साथै को कानुनी सहायता परियोजनामा क्षेत्रमा उल्लेखनीय योगदान रहेको छ ।

काठमाडौंकाे पकनाजोल स्थायी  निवासी शिलुका छोरा जर्मनीको एक सरकारी अस्पतालमा डाक्टर छन् ।शिलुकाे उनको आजैअन्तिम दाहसंस्कार गरिने जनाइएकोे छ ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments