सुत्केरीको मृत्युपछि धुलिखेल अस्पतालमा सतर्कता

शनिबार, जेष्ठ ३, २०७७



काठमाडौं । सुत्केरी महिलाको उपचारकाक्रममा मृत्यु भएपछि काभ्रेको धुलिखेल अस्पतालमा सतर्कता अपनाइएको छ ।
स्वासप्रश्वासमा समस्या देखिएपछि उपचारका लागि अस्पताल भर्ना भएकी सिन्धुपाल्चोक बाह्रबिसेकी २९ वर्षकी महिलाको बिहीबार राति मृत्यु भएको थियो । उनको पीसीआर परीक्षणका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु पठाइएको अस्पताल स्राेतले जनाएकाे छ । अहिले अस्पतालमा सुरक्षाकर्मी परिचालन गरिएकाे छ ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments