६ वर्षीय बालक मृत भेटिए

शुक्रबार, जेष्ठ २, २०७७



कपिलवस्तु । महाराजगंज नगरपालिका-२ पडरीया घर भइ हाल बुद्धभूमि नगरपालिका-६ नँयानगर
बस्ने आश्मानिशा दर्जीको ६ वर्षीय छोरा आरिफ दर्जी घरदेखि करिब ५ सय मिटर टाढा बेल नदीमा बिहीबार दिउँसो मृत अवस्थामा फेला परेका छन् ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments