परिचय नखुलेका एक युुवक मृत अवस्थामा फेला

बिहिबार, जेष्ठ १, २०७७



काठमाडौं । परिचय नखुलेका एक युुवक मृत अवस्थामा फेला परेका छन ।काठमाडौं महानगरपालिका-८ वाहसियल मार्गको जंगलमा हाल नाम, थर, वतन नखुलेका करिब ४० वर्षीय पुरुष बुधबार साँझ मृत अवस्थामा फेला परेका छन् ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments