पोखरीमा पौडी खेल्ने क्रममा डुबेर मृत्यु

मङ्लबार, बैशाख २३, २०७७



बारा । महेन्द्र आदर्श गाउँपालिका-३ भट्टीनिया टोलस्थित पोखरीमा पौडी खेल्ने क्रममा डुबेर सोही ठाउँ बस्ने ११ वर्षीय अमलेश बैठाको सोमबार दिउँसो मृत्यु भएको छ ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments