करेण्ट लागेर ३५ वर्षीय युवककाे ज्यान गयाे

आइतवार, बैशाख २१, २०७७



सिरहा । कर्जन्हा नगरपालिका-८ असनटोल बस्ने ३५ वर्षीय दिप नारायण अधिकारीको करेण्ट लागेर शनिबार राति मृत्यु भएको छ ।

आफ्नै घर नजिक रहेको बिजुलीको पोलमा हुकिङ गरी तार जोडने क्रममा तार सर्ट भई करेन्ट लाग्दा उनको घट्नास्थलमै मृत्यु भएको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments