हिम पहिरोमा बेपत्ता दुई जनाकाे शव फेला

शनिबार, बैशाख २०, २०७७



काठमाडाैं । गत  माघ ३ गते कास्की जिल्ला अन्नपूर्ण गाउँपालिका वडा नं११ हिङ कु केभ इलाकामा गएको हिम पहिरोमा परि बेपत्ता भएका तीन  जना नेपाली गाइड तथा चार जना कोरियन पर्यटकहरू मध्ये दुई जना नेपाली गाइड र तीन जना कोरियन पर्यटकहरूको शव पहिल्यै फेला परिसकेको र फेला पर्न बाँकी एक जना नेपाली र एक जना काेरियन नागरिककाे शब फेला पारेकाे छ ।

Pressnote-2

श्री पश्चिम पृतना हे.क्वा.को समन्वयमा श्री विशेष फौज बाहिनी अन्तरगत पोखरामा रहेको श्री सेकेन्ड रेन्जर बटालियनबाट खट्टिएको खोज तथा उद्धार टोलीले मिति शु्रबार   फेला पारि  शनिबारते पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ल्याई पुर्‍याएको हाे ।  यससँगै उक्त हिम पहिरोमा परी हालसम्म बेपत्ता भएका सबै जनाकाे शव फेला परेकाे सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालय जनाएकाे छ ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments