डोजरको ठक्करबाट दाङमा एक जनाको ज्यान गयो

बिहिबार, माघ २, २०७६



दाङ । डोजरको ठक्करबाट दाङमा एक जनाको ज्यान गएको छ । मृत्यु हुनेमा शान्तिनगर गाउँपालिका १ मा डोजरको ठक्करबाट ६६ वर्षीय लालबहादुर थापा रहेका छन ।

रा १ क ३१५ नम्बरको डोजरले बुधबार राती थालालाई पश्चिम दाङको पेदीखोलाबाट शान्तिनगरतर्फ आउँदै गर्दा ठक्कर दिदा उनको ज्यान गएको छ ।  डोजरका चालक र डोजरलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments