माटोको ढिस्कोले पुरिएर पोखरामा तीन जनाको मृत्यु, चार वेपत्ता

आइतवार, मंसिर १५, २०७६



काठमाडौं । माटोको ढिस्कोले पुरिएर पोखरामा तीन जनाको मृत्यु भएको छ ।  पोखराको पाँच मौजा स्थित माटो खन्ने क्रममा माटोको ढिस्कोले पुरिएर तीन जनाको मृत्यु भएको जनाइएको छ । माटोको ढिस्कोले पुरिएर अन्य चार जना वेपत्ता रहेका छन ।

उनीहरुको उद्धार कार्य जारी रहेको पोखरा वडा नम्बर २० का वडा अध्यक्ष सिम गुरुङले जानकारी दिए ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata