नेपाल भ्रमणमा आएका एक बेलायती नागरिकको मृत्यु

बुधबार, कार्तिक १३, २०७६



काठमाडौं । नेपाल भ्रमणमा आएका एक बेलायती नागरिकको मृत्यु भएको छ ।  खुम्बु क्षेत्रको भ्रमणमा रहेका बेलायती नागरिक ५४ वर्षीय केलिनु जोसेफ क्रिष्टोफरको निधन भएको हो ।

उनको मालयन चेन रिसोर्टमा सुतेकै स्थानमा मंगलबार मृत्यु भएको प्रहरीले जनाएको छ । उनको शव हेलिकोप्टर मार्फत काठमाडौं ल्याउने तयारी भइरहेको प्रहरीले जनाएको छ ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank Janata