माछा मार्ने क्रममा हात्तिको आक्रमण एकको मृत्यु

आइतवार, भदौ १५, २०७६



काठमाडौं । माछा मार्ने क्रममा जंगली हात्तिको आक्रमणमा परि एक जनाले ज्यान गुमाएका छन ।

कोशी गाउँपालिका ३ मा आइतबार दिउँसो हात्तीको आक्रमण परि ३२ वर्षीय अनमोल मुखियाको ज्यान गएको प्रहरीले जनाएको छ ।

खहरे खोलामा माछा मार्ने क्रममा उनलाई कोशी टाप्पु बन्यजन्तु आरक्षण क्षेत्रबाट आएको हात्तीले आक्रमण गरेको थियो ।

उनी सँगै माछा मार्न गएका अन्य दुई जना भने भागेर ज्यान जोगान सफल भएका छन ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank Janata