सुत्केरी महिलाकाे मृत्यु

शनिबार, भदौ ७, २०७६



काठमाडौं । जिल्ला अस्पताल बाजुरामा सुत्केरी हुने क्रममा एक महिलाको ज्यान गएको छ ।

मृत्यु हुनोमा बडिमालिका नगरपालिका वडा नं ७ जिल्लीका कृष्ण नेपालीकि २१ वर्षिया श्रीमती बसन्ती नेपाली रहेकी छिन ।  शनिबार विहान सुत्केरी भएकी नेपालीले शिशुलाई मृत अवस्थामा जन्म दिएकि थिइन ।आमाको स्वास्थ्य अवस्था कमजोर रहेको र उनको उपचारको क्रममा निधन भएको स्वास्थ्यकर्मीले जनाएका छन ।

घरमै सुत्केरी व्यथा च्यापेपछि आफन्तहरुले शुक्रबार साँझ जिल्ला अस्पतालमा बाजुरामा पुर्याएका थिए ।  मृतक नेपालीका श्रीमान रोजगारीको सिलसिलामा कुवेतमा रहेका छन् ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank Janata