सेति नदिमा बेपत्ता भएका बालकको शब फेला 

शुक्रबार, बैशाख २७, २०७६

- दिपक राज जोशि



बझाङ ।  सेति नदिमा बगेर दुई दिन देखि बेपत्ता भएका ६ वर्षीय बालककको शब फेला परेको छ । लाेेकेन्द्र बुढाका ६ वर्षीय छाेरा अशोक बुढाको शुक्रबार विहान शब फेला परेको हो ।

सेति नदिको छेउमा हिड्दै गर्दा चप्पल चिप्लेर बालक नदिमा खसेका थिए । बालक जयपृथ्वी नगरपालिका ६ गोठाली खेतका सुनिपिपल चौर माध्यामिक सुबेडा मा १ कक्षामा अध्ययनरत रहेका थिए ।

नदिमा बगेर वेपत्ता रहेका बालकको शब भाडेबगरमा फेला परेको स्थानीयले  जनाएका छन् ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank (Detail page 2nd) Janata Bank