दुखद खवर : नरहरिनाथ गाउँपालिका ६ का राप्रपाका वडाध्यक्ष उम्मेदवार धनरुप बटालाको मृत्यु

सोमवार, जेष्ठ १, २०७४



चुनावी हिंसाका क्रममा अर्का एक जनाको मृत्यु भएको छ । प्रहरीको गोली प्रहारबाट कालिकोटको नरहरिनाथ गाउँपालिका वडा नम्बर ६ का राष्ट्रिय प्रजातन्त्र पार्टीका वडाध्यक्ष   उम्मेदवार धनरुप बटालाको मृत्यु भएको छ ।

हिजो नन्दादेवि मतदान केन्द्रमा मतदान सकिए लगत्तै सुरु भएको झडप अहिले पनि जारी रहेको स्थानीयले बताएका छन्। निर्वाचनमा खटिएका कर्मचारीहरु तितरवितर रहेको बताईएको छ । अहिले नेपाल आर्मीले आकासबाटै गस्ती गरिरहेको र घाईते भएकाहरुलाई अस्पताल ल्याउनेकाम गरिरहेको जानकारी आएको छ ।

1666 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank janata bank(nari) Janata Bank