अछाममा घाँस काट्न गएकी किसोरीको भीरबाट लडेर मृत्यु

आइतवार, कार्तिक २५, २०७५



अछाम । अछाममा घाँस काट्न गएकी एक किसोरीको भीरबाट लडेर मृत्यु भएको छ । मृत्यु हुनेमा अछाम पञ्चदेवल विनायक नगरपालिका–४ कालिकास्थानकी १६ बर्षीया किसोरी चेतना चलाउने रहेकी छिन् ।

शनिबार दिउँसो १ बजे घाँस काट्न गएकी चलाउने भन्डारखोला माझबाटे भन्ने भीरबाट खसेकी मृत्यु भएको उनको परिवा्ले जनाएको छ ।

57 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank Janata Bank Janata Bank