राष्ट्रपतिद्वारा दुईवटै अध्यादेश खारेज

शुक्रबार, बैशाख १२, २०७७



काठमाडौं । मन्त्रीपरिषदको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले दुई वटा अध्यादेश खारेज गरेकि छिन ।

मन्त्रीपरिषदको निर्णयकाे सिफारिसका आधारमा गत सोमबार जारी गरिएका संबैधानिक परिषद सम्बन्धी पहिलो संशोधन र राजनीतिक दल सम्बन्धी दोस्रो संशोधन अध्यादेश खारेज गरेकी हुन । अध्यादेशका विषयमा चौतर्फी आचोलना भएपछि सरकारले आज नै अध्यादेश फिर्ता लिने निर्णय गरेको थियो ।

adesh

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments