सिंगापुर स्वास्थ्य विभागका १५ लाख डाटा ह्याक

शुक्रबार, साउन ४, २०७५



काठमाडौं । सिंगापुरका स्वास्थ्य विभागका १५ लाख डाटा ह्याक भएको छ । सिंगापुर स्वास्थ्य विभागका अनुसार १५ लाख स्वास्थ्य ह्याक भएको जनाएको छ ।

डाटा ह्याकसँगै कसले र कसरी भएकाे हाे भन्ने बारे अनुसन्धान थालिएकाे सिगापुर सरकारले बताएकाे छ ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments