दैलखको महबु गाउँपालिकामा एमाले विजयी

बुधबार, जेष्ठ ३, २०७४



दैलेख । दैलखको महबु गाउँपालिकामा अध्यक्षमा जङ्गबहादुर शाही र उपाध्यक्षमा सोहि पार्टीका प्रेमकुमारी बुढा विजयी भएका छन् ।

शाहीले दुई हजार ९२२ मत प्राप्त गरेका छन् भने उनका निकटत्म प्रतिद्वन्द्वी नेपाली काँग्रेसका कर्णबहादुर शाहीले दुई हजार ९०० मत प्राप्त गरेका थिए ।

यसैगरी बुढाले तीन हजार ५०८ मत प्राप्त गरी उपाध्यक्ष विजय भएको छ । उनको निकटतम प्रतिद्वन्द्वी काँग्रेसकै मञ्जु पाण्डेले दुई हजार ८२७ मत प्राप्त गरें ।

433 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank Janata Bank Janata Bank