अष्ट्रेलिया लागि राजदूतमा दाहाल नियूक्त

मङ्लबार, अशोज २८, २०७६



काठमाडौं । अष्ट्रेलिया लागि महेशराज दाहाल राजदूतमा नियूक्त भएका छन । राष्ट्रपति विद्यादेवी भण्डारीले अष्ट्रेलियाका लागि नेपालको आवासीय राजदूतमा नियुक्त गरेकि हुन ।

मंगलबार नेपालको संविधानको धारा २८२ बमोजिम मन्त्रिपरिषद्को सिफारीसमा नियुक्त गरेकी हुन ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank Janata