सुनुवाइ समितिका ६ सदस्यलाई व्यक्तिगत अंगरक्षक

बिहिबार, साउन १७, २०७५



काठमाडौं ।  प्रहरी प्रधान कार्यालयले संसदीय सुनुवाइ समितिका ६ सदस्यलाई व्यक्तिगत अंगरक्षक (पीएसओ) खटाएको छ । प्रधान कार्यालयका प्रवक्ता शैलेश थापाका अनुसार केही दिनयता सांसदको सुरक्षा चुनौती बढेको जानकारी आएपछि पीएसओ खटाइएको हो ।

समितिको सदस्यसमेत रहेकी नेकपाकी सांसद निरु पालले मंगलबार साँझ एक अज्ञात व्यक्तिले आफूलाई धम्क्याएको भन्दै सुरक्षाको माग राखी बुधबार समितिमा निवेदन दिएकी थिइन् ।कान्तिपुरबाट

104 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank (Detail page 2nd) Janata Bank