कोरोनाले कसैको मृत्यु भएको छैन: क्रिमसन अस्पताल

बुधबार, जेष्ठ ७, २०७७

काठमाडौं । कोरोना भाइरस संक्रमणबाट मृत्यु भएको भनिएका गुल्मीको मदाने गाउँपालिका–६ पुर्कोटदहका ४१ वर्षीय शिक्षकको अवस्था गम्भीर रहेको तर उनको मृत्यु भएको भन्ने समाचार गलत भएको क्रिमसन अस्पतालले जनाएको छ ।

प्रदेश ५ का सामाजिक विकास मन्त्रीलाई उदृत गर्दै आएको समाचार गलत भएकाले भाम्रक समाचारको पछि नलाग्न अस्पतालले आग्रह गरेको छ । बुधबार मध्यान्ह एक विज्ञप्ति जारी गर्दै अस्पतालले कोरोना संक्रमित बिरामीको मृत्यु भएको भनेर समाचार आएकोमा त्यो गलत र भ्रामक भएको बताएको हो ।

हेर्नुहाेस विज्ञप्ति

hospital

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments