विश्व क्रिकेट लिग डिभिजन २ःनेपाल र क्यानडबीचको खेल सुरु

बुधबार, फाल्गुन २, २०७४



काठमाडौं । आईसीसी विश्व क्रिकेट लिग डिभिजन २ अन्तर्गत आज नेपाल क्यानडाबीचको खेल सुरु भएको छ ।

टस जितेर नेपालले फिल्डिङ रोजेपछि अहिले क्यानडा व्याटिङमा उत्रएको छ ।

आईसीसी विश्व क्रिकेट लिग डिभिजन २ अन्तर्गत मंगलबार भएको खेलमा आयोजक नामिबियाले केन्यालाई पराजित गरेपछि नेपालले क्यानडालाई हराउनैपर्ने दावव छ ।

181 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank janata bank Janata Bank