टस जितेर बलिङ गर्दै नेपाल हेर्नुहोस् (LIVE)

शुक्रबार, अशोज २७, २०७४

loading...


विश्व क्रिकेट लिग च्याम्पियनसिपमा हङकङविरुद्ध नेपालले टस जितेर पहिले बलिङ गरिरहेको छ।

यस्तो छ दुवैको सुरुवाती एघार

नेपालः पारस खड्का, ज्ञानेन्द्र मल्ल, दीपेन्द्र ऐरी, सन्दीप लामिछाने, सागर पुन, सोमपाल कामी, विनोद भण्डारी, करण केसी, आरिफ सेख, सुशान भारी, बसन्त रेग्मी

हङकङः जेजे अतिन्सन, अंशुमन राथ, निजाकत खान, साहित वासिफ, अहसान खान, वाजस खान, तनवीर अफ्जल, अहसन नवाज, के क्रिस्टि

317 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Nic Asia
dashain suvakamana
Janamat health right side janta bank saral flyer Below blog adv