नौ रन खर्चेर सन्दीपले लिए दुई विकेट

शुक्रबार, माघ १८, २०७५



दुवई । टस जितेर ब्याटिङ रोजेको युएई र नेपालबीच जारी दोस्रो टी २० क्रिकेट खेलमा सन्दीपले २ विकेट लिन सफल भएका छन् ।  खेलको ५ औं ओभरमा बलिंग गर्न आएका सन्दीप लामिछानेले एक ओभरमा ९ रन खर्चेर २ विकेट लिएका हुन् ।

९.३ ओभरमा युएईको स्कोर ४९ रन बनाउँदै ४ खेलाडी गुमाएको अबस्थामा खेल जारी छ ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank (Detail page 2nd) Janata Bank