नेपाल ११३ रनमा अलआउट

शुक्रबार, माघ ११, २०७५



युएई । टस हारेर ब्याटिङ गरेको नेपालले ३३.५ ओभरमा केवल ११३ रन बनाउँदै अल आउट भएको छ । ज्ञानेन्द्र मल्ल टीम र व्यक्तिगत खाता खोल्नबाट बञ्चित हुँदै पभेलियन फर्केसँगै दबाबमा आएको नेपाल कहिल्यै खेलमा फर्कन सकेन ।

कप्तान पारस खड्का २०, सोमपाल कामी ३०, आरिफ सेख २५ र सन्दिम लामिछानेको १५ रन बाहेक अन्य खेलाडीले दोहोरो अंक बनाउन सकेनन् ।

तीन खेलाडीले खाता सम्म खोल्न नसकेको खेलमा युएईका बलरहरु मोहम्मद नाविद र अमिर हायातको कसिलो बलिङ जिम्मेवार रहेको थियो ।  केहि समय पछि नेपालको चुनौती पछ्याउन युएईले ब्याटिङ गर्नेछ ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank Janata