एसीसी इस्टर्न रिजन क्रिकेटको उपाधी नेपाललाई

आइतवार, अशोज १, २०७४

loading...


काठमाडौं । हङकङलाई ५ विकेटले पराजित गर्दै १९ वर्षमुनिको एसीसी इस्टर्न रिजन क्रिकेटको उपाधी नेपालले उपाधी हात पारेको छ । आजको उपाधिसँगै नेपाल मलेसियामै हुने एसीसी यू १९ एसिया कप क्रिकेटका लागि पनि छनोटमा परेको छ ।

हङकङले दिएको ७७ रनको लक्ष्य नेपालले मात्रै १४.४ ओभर खर्चेर ५ विकेट गुमाएर भेट्टाएको थियो । यसअघि टस हारेर ब्याटिङ गरेको हङकङले ३२.१ ओभरमा सबै विकेट गुमाएर ७६ बनाएको थियो ।

230 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Nic Asia
dashain suvakamana
Asia Pacific Trade Concern Janamat health right side janta bank saral flyer Below blog adv