नेपाल सामु हङकङको २१५ रनको लक्ष्य

एसीसी इमर्जिङ टिम्स कप क्रिकेट

बिहिबार, चैत्र १७, २०७३

loading...


काठमाडौं । एसीसी इमर्जिङ टिम्स कप क्रिकेट प्रतियोगितामा हङकङले नेपाल सामु २ सय १५ रनको लक्ष्य पेश गरेको। टस हारेर व्याटिङको निम्तो पाएको हङकङले निर्धारित ५० ओभरमा अलआउट भएर २१४ रन बनाएको हो । बंगलादेशको कक्स बजारस्थित सेख कमल अन्तराष्ट्रिय क्रिकेट स्टेडियममा नेपालका लागि अविनाश कर्णले सर्वाधिक ३ विकेट लिए ।

यस्तै कप्तान ज्ञानेन्द्र मल्ल, सुशन भारी र भुवन कार्कीले समान दुई दुई विकेट लिएका छन् ।

सन्दीप लामिछानेले १ विकेट लिए । आईसीसी वल्र्ड क्रिकेट लिग च्याम्पियनसिपको निर्णायक खेलमा भिड्ने तयारीमा नेपाल भिडिरहेको छ । हङकङ पहिलो खेलमा बंगलादेशसंग ८ विकेटले पराजित भएको थियो भने पाकिस्तानसंग २ सय ४८ रनको हार ब्यहोरेको थियो ।

424 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

NIC Asia below taja khabar
Bajaj below taja samachar
RITZ sports right side Janamat health right side Samsung health right side bottom Below blog adv