नेपाललाई तेस्रो सफलता तर जीत कठिन

बुधबार, भदौ १३, २०७५



काठमाडौं । नेपालले दिएको २२२ रनकाे चुनौति पछ्याईरहेको ओमान जीतको नजिक पुग्दैछ । ३६ औं ओभरमा तेस्रो विकेट गुमाएको ओमान ४०ओभरमा १६६ रन बनाउन सफल  भैसकेको छ ।

जीतको निम्ती बाँकी १० ओभरमा ५६ रन मात्रै बनाउनु पर्नेछ । हातमा ७ विकेट रहेको अबस्थामा सो लक्ष्य सामान्य मानिन्छ । अनिश्चयको खेल मानिने क्रिकेटमा अन्यथा नभए ओमानले आफ्नो जीतको खाता खोल्ने निश्चित देखीएको छ ।

यस अघि सागर पुन, ज्ञानेन्द्र मल्ल, आरिफ सेख, र करण केसीले २२२ रनको चुनौती दिनमा अहम भुमिका निभाएका थिए ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments