नामिबियाविरुद्ध नेपालको उत्कृष्ट सुरुवात

बिहिबार, माघ २५, २०७४



काठमाडौं । आईसीसी विश्व क्रिकेट लिग डिभिजन टू को पहिलो खेलमा नेपाल र नामिबियाबीच खेल सुरु भएको छ । नेपालले टस जितेर फिल्डिङ रोजेको छ । सोमपाल कामीले पहिलो ओभरको पाँचौं वल  र ४ ओभर दुई बलमा दुई विकेट लिएका छन् ।  खेल नामिबियाको एफिज पार्कमा जारी छ ।

यहाँ क्लिक गरेर लाईभ स्कोर हेर्नुस् ।

155 पटक पढिएको

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank janata bank Janata Bank