ओलीले किन बोलाए एमालेको आकस्मिक बैठक ?

बुधबार, फाल्गुन २, २०७४



काठमाडौँ । नेकपा एमालेले स्थायी समितिको आकस्मिक बैठक बोलाएको छ । मानभवनस्थित एक निजी निवासमा बैठक बोलाइएको हो ।

प्रचण्डसँग वार्ता जारी रहँदा ओलीले स्थायी समितिका सदस्यहरूलाई बोलाएका हुन् । बैठकमा ओलीले प्रचण्डसँग भएको वार्ताबारे ब्रिफिङ गर्नेछन् । स्थायी समिति बैठक केहीबेरमा बस्नेछ ।

161 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank janata bank Janata Bank