पार्टी एउटै भए पनि लेबी फरक !

आइतवार, कार्तिक १८, २०७५



काठमाडौं  । एमाले र माओवादी केन्द्रबीच एकीकरण भई नेपाल कम्युनिस्ट पार्टी गठन भएको पाँच महिना भइसक्यो । संघीय संसदमा फरक फरक लहरमा बस्ने सांसद एकीकरण यता मिसिएर बस्छन् । उनीहरुले पार्टीलाई बुझाउने लेबी भने फरक फरक छ ।

संघीय संसद सचिवालयका अनुसार तत्कालिन एमालेतर्फकाले प्रतिसांसद मासिक १३ हजार र तत्कालिन माओवादी केन्द्रतर्फकाले १२ हजार तिर्ने गरेका छन् ।

पार्टीलाई तिर्नुपर्ने लेबी कटाएरमात्रै सचिवालयले सांसदको तलब बैंकमा पठाउने गरेको छ । –कान्तिपुर दैनिकबाट

132 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank Janata Bank Janata Bank