माओवादीले बोलायो केन्द्रीय कार्यालयको विस्तारित बैठक

बुधबार, जेष्ठ २, २०७५



काठमाडौँ । नेकपा माओवादी केन्द्रले केन्द्रीय कार्यालयको विस्तारित बैठक बोलाएको छ । बुधबार दिउँसो ४ वजे पार्टी अध्यक्ष प्रचण्ड निवास खुमलटारमा बैठक बोलाइएको छ ।

बुधबार बिहान एमाले अध्यक्ष केपी ओलीसँगको छलफलपछि प्रचण्डले आकस्मिक बैठक बोलाएका हुन् । ओलीसँगको छलफल सकारात्मक भएपछि प्रचण्डले विस्तारित बैठक बोलाएका हुन् ।

132 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank janata bank(nari) Janata Bank